युक्रेनसँग बराबरी खेलेको बेल्जियम अन्तिम १६ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१२
  • |
  • 296 पटक हेरिएको

काठमाडौं । बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।

स्टटगार्ट एरेना बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो।

बेल्जियम समूह ई को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो। 

स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भएपनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey