Mega Bank
Prabhu Bank

About Us

Kelme Nepal

नेप्लेज मिडिया म्यानजमेन्ट प्रा.लि.

द्वारा सञ्चालित www.neplays.com विशुद्ध खेलकुुदसँग सम्बन्धी समाचार मुलक साइट हो । यसमार्फत नेपाली तथा अन्तराष्ट्रिय खेलकुद गतिविधिहरु आम अनलाइन प्रयोगकर्तामाझ चुस्त दुरुस्त पुर्‍याउने उद्देश्य लिएका छौं ।

अहिले चलनचल्तीमा रहेका सञ्चारमाध्यमले खेल क्षेत्रलाई कम प्राथमिकता दिइरहेको परिप्रेक्षमा नेपाली खेलकुदलाई केन्द्रमा राखेर त्यससम्बन्धी सम्पूर्ण जानकारी दिन यस www.neplays.com अझ प्रभावकारी हुनेछ भन्ने विश्वास लिएका छौं ।

युवापुस्तामाझ लोकप्रिय रहेको खेलकुदको समग्र जानकारी समाचार तथा बिश्लेषणमार्फत यहाँहरुसमक्ष पुर्‍याउनेछौं ।

Advertisement

Nepal Cricket Jersey