बागमती प्रदेश फुटबल संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी बस्नेतलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 570 पटक हेरिएको

काठमाडौं । बागमती प्रदेश फुटबल संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजीवमान बस्नेतले पाएका छन्। 

अध्यक्ष नीरोज श्रेष्ठ वैदेशिक भ्रमणका लागि देशबाहिर रहने भएपछि संघको नियमित कार्य सञ्चालनको लागि बस्नेतलाई कार्यवाहक  अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey