२३ रनमा भारतले गुमायो दुई विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 365 पटक हेरिएको

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ थालेको भारतले कप्तान रोहितलाई नौ रनमा गुमाएको छ। भारतले २ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ। यस्तै ऋषभ पन्त दुई रनमा आउट भए।

वेस्ट इन्डिजको बारबाडोसमा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका थिए। टी-२० विश्वकप खेलमा पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey