एनपीएल : काठमाडौंविरूद्व टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने

  • Image नेप्लेज
  • २ मंसिर २०८३, बुधवार
  • 118 पटक हेरिएको
एनपीएल : काठमाडौंविरूद्व टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

चितवनका कप्तान रबि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment