डार्शी शर्टले लुम्बिनी लायन्सबाटै एनपिएल खेल्ने

  • Image नेप्लेज
  • ७ आश्विन २०८३, बुधवार
  • 65 पटक हेरिएको
डार्शी शर्टले लुम्बिनी लायन्सबाटै एनपिएल खेल्ने

काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।

लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो ।

उनले गत संस्करणमा लुम्बिनीको उपाधि यात्रामा पूरा सिजन खेलेका थिए ।