प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 561 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उदघाटन गरेका छन्। 

प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ। 

प्रतियोगिताको उदघाटन गर्दै उनल दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey