आत्मघाती गोलसँगै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 2719 पटक हेरिएको

काठमाडौं। जन भेर्टोङ्गेनको आत्मघाती गोलसँगै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

डसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्स विजयी भयो।

रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey