नेपालले पहिलो विकेट गुमायो, अनिल साह आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 234 पटक हेरिएको

नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् ।

उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले ३ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey