एनपीएल : टस जितेर लुम्बिनी लायन्स विरुद्ध पहिले बलिङ गर्दै सुदुरपश्चिम रोयल्स

  • Image नेप्लेज
  • ५ मंसिर २०८३, शनिवार
  • 98 पटक हेरिएको
एनपीएल :  टस जितेर लुम्बिनी लायन्स विरुद्ध पहिले बलिङ गर्दै सुदुरपश्चिम रोयल्स

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

केहीबेरमै सुरु हुने फाइनल खेलमा सुदूरपश्चिमले पहिले बलिङ गर्ने भएको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment