पाकिस्तान `ए´ले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 45 पटक हेरिएको
पाकिस्तान `ए´ले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान `ए´ ले नेपाल विरूद्व टस जितेको छ।

पाकिस्तानका कप्तान अब्दुल समदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै नेपालले लगातार तेस्रो खेलमा पहिले बलिङ गर्दैछ ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।

सेमिफाइनल सम्भावना कायमै राख्न नेपाललाई जित्नैपर्ने दबाब रहेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment