काठमाडौं । सुदूरपश्चिम रोयल्समा जर्ज मुन्सेले आक्रामक ब्याटिङ गरिरहेका छन्।
उनले २८ बलमा अर्धशतक पूरा गरेका छन्। यस क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे।

#क्रिकेट #सुदूरपश्चिम प्रदेश #एनपीएल #नेपाल क्रिकेट संघ