म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

  • Image नेप्लेज
  • १२ कार्तिक २०८३, बिहिवार
  • 118 पटक हेरिएको
म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

काठमाडाैं। काराबाओ कपको चौथो चरणमा ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरे। ब्राइटनका मालिक याल्कुयेले ३०औँ र जर्जिनियो रुटरले ४७औँ मिनेटमा गोल गरे। सिटीका माटेओ कोभाचिचले ४०औँ र भिटोर रेसले ७२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।