चेल्सीलाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा

  • Image नेप्लेज
  • १२ कार्तिक २०८३, बिहिवार
  • 116 पटक हेरिएको
चेल्सीलाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा

काठमाडाैं। काराबाओ कपको चौथो चरणमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरे। चेल्सीका मोर्गन रोजर्सले ४०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने लिभरपुलका कोडी गाक्पोले ४३औँ मिनेटमा पेनाल्टीबाटै बराबरी गोल फर्काए।