कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक
- नेप्लेज
- |
- २०८१-०१-१५
- |
- 214 पटक हेरिएको
कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए ।
नेपालले १२ ओभरमा ३ विकेट गुमाएर १०६ रन बनाएको छ ।