लुम्बिनी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१२
  • |
  • 291 पटक हेरिएको

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा लुम्बिनी प्रदेश

सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा महिलातर्फ लुम्बिनीले कर्णाली प्रदेशलाई ३-० सेटमा पाखा लगाएको हो।

पहिलो सेट २५–१३, २५-१४ र २५-१६ ले आफ्नो पक्षमा पारेको थियो।

यो सँग लुम्बिनी प्रदेश लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पराजित कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey