शतक बनाएर कप्तान रोहित आउट
- नेप्लेज
- |
- २०८१-०१-१५
- |
- 218 पटक हेरिएको
काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक बनाएर आउट भएका छन् । २०५ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालका लागि रोहितले
रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । रोहित ५४ बलमा ११२ रनको पारि खेलेर आउट भए । उनले ६ छक्का र १० चौका प्रहार गरेका थिए ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले ६ बलमा जितका लागि अब ९ रन बनाउन बाँकी छ ।