लोयल्टी ‘ए’ र हिमालय अन्तरविद्यालय फुटबलकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 208 पटक हेरिएको

फागुन १०, काठमाडाै‌ं । आयोजक लोयल्टी एकेडेमीको ‘ए’ टिम र हिमालय आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र नकआउट फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लोयल्टी ‘ए’ ले टीआईएलाई २–० गोलले पराजित ग¥यो । लोयल्टी ‘ए’ का निराजन लिम्बू र सुशान्त गुरुङले १–१ गोल गरे । हिमालयले विद्या संस्कारलाई २–१ गोलले हरायो । हिमालयका क्षितिज लामा र इसान कार्कीले १–१ गोल गरे । विद्या संस्कारका महक लामिछानेले १ गोल फर्काए ।

सिद्धार्थ बनस्थलीले आयोजक लोयल्टी ‘बी’ लाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेकाे हाे । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey