सेन्ट जेभियर्स क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२०
  • |
  • 231 पटक हेरिएको

नेप्लेज । आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आयोजक सेन्ट जेभियर्सले इडेन गार्डेनलाई ३–० गोलले पराजित ग¥यो । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) पनि नेपाल डनबस्कोलाई २–१ गोलले हराउदै क्वाटरफाइनलमा पुग्यो । पुष्पाञ्जलीले ब्राइट फ्युचरलाई ३–० गोलले हरायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey