फेवा किंग्सकपको तयारी पूरा

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 66 पटक हेरिएको
फेवा किंग्सकपको तयारी पूरा

पोखरामा मंसिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, कोशी प्रदेश र गण्डकी प्रदेश गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment