घरेलु मैदानमै युनाइटेडको हार

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०९
  • |
  • 413 पटक हेरिएको

काठमाडौँ। म्यानचेस्टर युनाइटेड एभर्टनसँग घरेलु मैदानमै पराजित भएको छ।

ओल्डा फोर्डमा सोमबार राति सम्पन्न खेलमा युनाइटेड एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको हो।

एभर्टनको जितमा खेलको २९औं मिनेटमा कियरम्यान डेवसबरी हलले गरेको गोल नै खेलको निर्णायक बन्यो।

यसअघि खेलको १३औं मिनेटमा नै इड्रीसा गुएयले रातो कार्ड पाए पछि एभर्टन १० खेलाडीमा सिमित रहेको थियो।

जितसँगै एभर्टनको १२ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ। त्यस्तै युनाईटेडको भने १२ खेलबाट १८ अंकसहित दशौँ स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal