करातेमा ६ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०९
  • |
  • 144 पटक हेरिएको

नेपाली खेलाडीले नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ६ स्वर्ण पदक जितेका छन् ।

मन्जु श्रेष्ठले काता र कुमुतेमा स्वर्ण जितिन् ।

भारतको गोवामा भएको प्रतियोगिताको अन्य स्वर्णधारीमा आश्था श्रेष्ठ, विवेक गुरुङ, हनिश लामा र सायाङ लामा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal