काठमान्डू र लुम्बिनी भिड्दै
-
नेप्लेज
- |
- २०८२-०८-०९
- |
- 364 पटक हेरिएको
काठमाडौँ। नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ।
यो खेल नेपाली समयअनुसार दिउसो ४ बजेदेखि शुरु हुँदैछ।
जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।