कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०४
  • |
  • 211 पटक हेरिएको

काठमाडौं। नेपालले महिला कबड्डी विश्वकपमा तेस्रो जित हासिल गरेको छ।

बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताको पुल ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले केन्यालाई २८–२१ ले पराजित गरेको हो। योसँगै नेपालले ४ खेलबाट ६ अंक पुर्‍याएको छ।

नेपालले पहिलो खेलमा जन्जिबरलाई ५८–१६ ले हराएको थियो। पोल्यान्डलाई ६३–२५ ले पाखा लगाउँदै फराकिलो जित निकालेको नेपालले तेस्रो खेलमा भने चाइनिज ताइपेईलाई ३१–१५ को नतिजा सुम्पिएको थियो।

अब नेपालले शनिबार इरानसँग प्रतिस्पर्धा गर्दै लिग चरणको खेल सकाउने छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal