राखेपमा दावाको बिदाइ

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०४
  • |
  • 204 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा÷टे«ल रनर दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन् । दावा शनिबार अस्ट्रेलिया जाँदै छन् । दौड मंसिर १२ गते हुनेछ ।

रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।

वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal