टोप्स बास्केटबल सुरु
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 114 पटक हेरिएको
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
पहिलो दिने ब्वाइजमा तेजस्वी एकेडेमी, बेलमोन्ट, वेद्व्यास, ल्यानडमार्क एकेडेमी, गण्डकी, नवोदित, स्वर्णदीप र लालीगुराँस विद्याकुञ्जले जित निकाले । गल्र्समा संस्कृति, तेजस्वी, ल्यान्डमार्क, ह्वाइट हेभेन र गण्डकीले सफलता पाए ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ल्यान्डमार्क एकेडेमीको संयोजनमा भइरहेको प्रतियोगिताको ब्वाइज १४ तथा गल्र्समा ८ टिम सहभागी छन् । प्रतियोगिता ल्यानडमार्कमै भइरहेको छ ।