वेस्ट इन्डिजद्वारा टस जितेर पहिले फिल्डङ गर्ने निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०६-१४
  • |
  • 112 पटक हेरिएको

काठमाडौं । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

युएईको शारजहाँ क्रिकेट रंगशालामा वेस्ट इन्डिजका कप्तान अकिल होसेनले फिल्डिङको निर्णय लिए ।

नेपालले एक खेल अगावै शृखला आफ्नो पक्षमा पारिसकेको छ । नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

नेपाल पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले विजयी भएको थियो ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal