एनएसजेएफका प्रवक्ता अनिललाई पितृ शोक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०५
  • |
  • 408 पटक हेरिएको

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का प्रवक्ता अनिल मल्ल ठकुरीलाई पितृ शोक परेको छ।

अनिलका ८५ वर्षीया पिता दलबहादुर मल्ल ठकुरीको सोमबार राति १२: २० मा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो। दलबहादुर केही समयदेखि अस्वस्थ रहेका थिए।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो। अनिल नागरिक दैनिकमा कार्यरत छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey