नक्कली जर्सी प्रयोग नगर्न केल्मीको अनुरोध

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 541 पटक हेरिएको

नेपालका विभिन्न खेलका सक्कली जर्सी प्रयोग गर्नका लागि केल्मीले आग्रह गरेको छ ।

नेपालको  राष्ट्रिय खेल भलिबलसहित फुटबल र क्रिकेटको जर्सी प्रायोजकको रुपमा रहेको केल्मीले पछिल्लो समय बजारमा नक्कली जर्सी विक्रि वितरण भएको जानकारी आएको भन्दै राष्ट्रिय दैनिकमा सूचना नै प्रकाशित गरेर अनुरोध गरेको हो ।

केल्मिको आधिकारिक विक्रेता कामारु ट्रेडिङले दरमार्गका साथै देशभरीका विभिन्न आधिकारिक विक्री केन्द्र भन्दा बाहेकबाट खरिद नगर्न पनि अनुरोध गरेको छ ।  

हेर्नुहोस् यो सूचना 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey