रोमा र युभेन्टसले अंक बाँडे

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 298 पटक हेरिएको

काठमाडौँ । इटालियन सिरी ए फुटलमा रोमा र युभेन्टसले अंक बाँडेका छन्। 

रोमाको घरेलु मैदान स्टेडियो ओलिम्पिको आइतबारराति सम्पन्नएको खेलमा युभेन्टससँग १-१ को बराबरीको रोकिएको हो। 

बराबरीसँर्ग ३५ खेलबाट ६६ अंक रहेको युभेन्टस तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ६० अंक बनाएको रोमा तेस्रो स्थानमा रहेको छ। 

खेलको १५औँ मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै रोमालाई शुरुआती अग्रता दिलाएका थिए।

तर, ग्लेसन ब्रेमर ३१औँ मिनेटमा गोल गरेपछि खेल १-१ को बराबरीकोे अबस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले अंक बाँडे।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey