विश्वकपमा कोरिया र उरुग्वेले अंक बाँडे

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-०८-०८
  • |
  • 514 पटक हेरिएको

फिफा विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा दक्षिण कोरिया र उरुग्वेले अंक बाँडेका छन् ।

समूह एचमा रहेका यी दुई टिमले गोलरहित बराबारी खेल्दै अंक बाँडेका हुन् ।

कोरियाविरुद्ध उरुग्वे हावी भए पनि गोल गर्न भने असफल रह्यो ।

कोरियाविरुद्ध उरुग्वेले ५५ प्रतिशत बल पोसेसन राखेको थियो भने ९ पटक एटेम्पट गर्दा १ पटक मात्रै टार्गेट गरे पनि सफल हुन सकेन । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey