अब्दुल्लाह अल्मुताइरी नेपाल नफर्कने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०६
  • |
  • 1160 पटक हेरिएको

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल नआउने भएका छन् ।

एन्फाको निर्वाचनबाट अध्यक्षमा पङ्कज नेम्वाङ विजयी भएको केही समय पछि नै अब्दुल्लाह अल्मुताइरीले फेसबुकमा नेपालसँगको सम्बन्ध सकिएको बताएका छन् ।

नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुर्याएका अब्दुल्लाह अल्मुताइरीको सम्झौता २०२३ सम्मको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey