युराे कप २१ काे उपाधि जर्मनीकाे पाेल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 649 पटक हेरिएको

जर्मनीले युरो–२१ को उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

स्लोभेनियमा भएको खेलमा जर्मनलीलाई जिताउनका लागि लुकास एनएमेचाले गरेको गोल नै पर्याप्त बनेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफको शुरुमा निस्किएको थियो ।

४९ औं मिनेटमा जर्मनीका लागि एनएमेचाले गोल गरेका थिए ।

जर्मनी युरो २१ को लगातार तेस्रो पटक फाइनलमा पुग्दा दुई पटक च्याम्पियन बनेको छ ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey