एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङको सपरिवारलाई कोरोना
- नेप्लेज
- |
- २०७८-०१-०७
- |
- 1188 पटक हेरिएको
अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई कोरोना संक्रमण भएकाे छ ।
एन्फा वरिष्ठ उपाध्यक्ष रहेका पंकजसँगै पुरैपरिवारलाई कोरोना देखिएको छ । कोरोना देखिएपछि उनको पुरै परिवार आइसोलेसनमा बसेको छ .
नेम्बाङको परिवार अहिले काठमाडौंमा रहेको र यहि आइसोलेसनमा रहेको बताइएको छ ।