पोखरा म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राई जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 612 पटक हेरिएको

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् ।

पोखरा रङगशालाबाट सुरु भएर सोहि स्थानमा आएर सकिएको रेस २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गर्दै भूमिराज च्याम्पियन बने ।

आर्मीका हरिकुमार रिमाल दोस्रो भए । ओलम्पिय हरीले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका थिए ।

तेस्रो स्थानमा रहेका आर्मीकै लालबहादुर थापा २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरे ।

म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी कुल पाँच सय भन्दा बढी धावकको सहभगिता रहेको थियो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey