रसियन खेलाडीले गरेको अपील खारेज

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 236 पटक हेरिएको

कोर्ट अफ आर्बिट्रेशस फर स्पोर्टस कासले रुसका ४७ खेलाडी र प्रशिक्षकले अपिललाई खारेज गरेको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले लगाएको प्रतिबन्ध विरुद्ध कासमा गरेको अपिल खारेज गरेको हो ।

आइओसीले राज्य प्रायोजित डोपिङ संचारन गरेको रिपोर्ट सार्वजनिक भएपछि ओलम्पिक कमिटीले रुस माथि विंटर ओलम्पिकमा प्रतिबन्ध लगाएको छ ।

तर मापदन्ड पुरा गरेका खेलाडीले भने स्वतन्त्र रुपमा आइओसीको झन्डा बोकेर सहभागी हुन पाउन्ेछन । विन्टर ओलम्पिकको उद्घाटन आज हुदैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey