बुढासुब्बा गोल्डकपमा थ्री स्टार क्लब र सुदूर पश्चिम एघार भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 588 पटक हेरिएको

बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र सुदूर पश्चिम एघार भिड्दै छन् ।

धरान रङशालामा हुने खेल ३ बजे शुरु हुनेछ । पोखरामा सम्पन्न अाहा रारा गोल्डकपको उपविजेता थ्रिस्टार हो भने सुदुरपश्चिम आहा राराको क्वाटरफाइनलबाट बाहिरीएको थियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey