नेपाल 'ए' र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द
- नेप्लेज
- |
- २०८०-१२-१५
- |
- 246 पटक हेरिएको
नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्स बीचको तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको खेल दिउँसो १ बजेबाट शुरू हुने थियो।
तर, बुधबारदेखिको वर्षाको कारण खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।