एनपीएल : पोखरा र सुदूरपश्चिम भिड्दै

  • Image नेप्लेज
  • ११ कार्तिक २०८३, बुधवार
  • 79 पटक हेरिएको
एनपीएल : पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । आज एकमात्र खेल हुने तालिका छ ।

पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ