ओमानविरुद्ध दिपेन्द्र सिंह ऐरीको अर्धशतक

  • Image नेप्लेज
  • २ कार्तिक २०८३, सोमवार
  • 87 पटक हेरिएको
ओमानविरुद्ध दिपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।

उनले ४८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाएका हुन्।