काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ।
ओमानको अलअमरात क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन्।