टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

  • Image नेप्लेज
  • ९ आश्विन २०८३, शुक्रवार
  • 155 पटक हेरिएको
टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

काठमाडौं । जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

अफगानिस्तानका कप्तान डार्विश रसुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।