साथिलाई बाईबाई भन्न लिभरपुल पुगे कौटिन्हो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 217 पटक हेरिएको

लिभरपुलबाट यसै सिजन बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्हो लिभरपूलको अभ्यास मैदान मेलउड फर्किए।

तर यो पटक फिलिप अभ्यासका लागि भन्दा पनि टिमका साथीहरु सँग बाइबाइ भन्न मेलउड पुगे ।

यो महिनाको सुरुआतमै १ सय ४५ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका कौटिन्होलाई प्नशिक्षणमा सुरुवातमा एडम लालानाले स्वागत गरे ।

आइतबार भएको आल्भेस बिरुद्धको खेलमा कौटिन्होले पहिलोपटक सुरुआत गर्दै बार्सालाई २-१ ले जित्न मदत गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey