सिंह भलिबलकाे नयाँ प्रमुख प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१४
  • |
  • 185 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले  भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् ।

सिंहलाई आइतबार राखेपले  प्रमुख प्रशिक्षककाे पत्र हस्तान्तरण गरेकाे हाे ।

२०७७ असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार उनलाई मुख्य प्रशिक्षकमा चयन गरेकाे हाे ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए ।

सिंहले ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेलेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey