‘भलिबल डे’ का अवसरमा नेपालले खेलेका केहि महत्वपुर्ण खेलहरु भिडियाेमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०८
  • |
  • 315 पटक हेरिएको

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको तीन बर्ष भएको छ । २०७४ जेठ आठ गते सरकारले भलिबलाई औपचारिक रुपमा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

जसलाई नेपाल भलिबल संघले भलिबल डे का रुपमा मनाउँदै आएको थियो । यतिमात्र होइन, यो दिनमा संघले खेलाडीलाई सम्मान पनि गर्ने गरेको थियो । तर यसपटक कोरोना भाइरसका कारण भलिबल डे एन्फा डे जस्तै विथोलिएको छ ।

यहि अवसरमा हामी नेपाली महिला तथा पुरुष भलिबल टिमले खेलेका केहि अन्तराष्ट्रिय खेलको भिडियो देखाउँदै छौ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey