चन्द्रागिरीले जित्याे नगरकपकाे महिलाकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२५
  • |
  • 169 पटक हेरिएको

चन्द्रागिरी नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधि उचालेकाे छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरीले उपाधि जितेकाे हाे । चन्द्रागिरीले ललितपुरमाथि २३-२५, २५-१९, २५-१८, २१-२५ र १५-९ को सेटमा जित निकाल्याे ।

उपाधिसँगै चन्द्रागिरीले २ लाख र उपविजेता बनेको ललितपुरले १ लाखमा चित्त बुझायो । तेस्रो भएको गोकर्णेश्वरले ५० हजार प्राप्त गर्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey