पाैडीमा दुवानाले जितिन रजत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 598 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा पौडीमा दुई सय मिटर ब्रेष्टस्टोकमा नेपालकी दुवाना लामाले रजत पदक हात पारिन ।

यो विधामा भारतकी अपेक्षा फर्नान्डेस पहिलो भइन । उनले दुई मिनेट ३८ दशमलव शुन्य पाँच सेकेण्डमा दुरी पुरा गरिन ।

यस्तै दुवानाले दुई मिनेट ४४ दशमलव ६८ सेकेण्डको समय निकालिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey