साग तेक्वान्दाेमा भुपेनकाे स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 244 पटक हेरिएको

साग तेक्वान्दाेकाे पुरुषको ८७ केजी मुनीको तौल समुहमा भुपेन श्रेष्ठले स्वर्ण जिते । उनले भारतका अक्ष हुँडालाई २९–२७ स्कोरले हराए । योसँगै नेपालको स्वर्ण ३४ पुगेको छ ।

यस्तै ८० केजी मुनीको तौल समुहमा नेपालका किरन आले पाकिस्तानका रब नवाजसाग ३३–७ स्कोरमा पराजित भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey