ट्रयाथलनमा नेपाललाई थप स्वर्ण र रजत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 521 पटक हेरिएको

१३ औं साग खेल अन्तर्गत पोखरा भएको ट्रयाथलनमा नेपाललाई स्वर्ण र रजत पदक जित्न सफल भएको छ 

भारत र श्रीलंकाका खेलाडीलाई पछी पर्दै नेपालका हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक हात परेका हुन् । उनीहरुले ५ किमी दौड, २० किमी साइकिलिङ र २.५ किमी दौड पुरा गरि नेपाललाई पदक दिलाएका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey