पुरुष भलिबल : सेमिफाइनलमा भारत २–० ले अगाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१५
  • |
  • 170 पटक हेरिएको

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत अहिले भलिबलमा पुरुष तर्फको पहिलो सेमिफाइनलको खेल जारी छ । २ सेट सकिएर तेस्रो सेट जारी रहँदा भारतले २–० को अग्रता कायम गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगितामा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि दोस्रो सेट भने भारतले सहजै हात पार्न सफल भयो । अहिले तेस्रो सेट चलिरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey